भिक्टोरिया क्रस विजेता स्व पुनको स्मृतिमा सङग्रहालय बन्ने

बेनी । बेलायतको सर्वोच्च युद्ध पदक भिक्टोरिया क्रस विजेता एवम् समाजसेवी स्व तुलबहादुर पुनको सम्झनामा जन्मगाउँ म्याग्दीको बेगखोलास्थित तिप्लाङमा सङग्रहालय बन्ने भएको छ । गोर्खा आन्दोलनका महानायकको रुपमा समेत चिनिने पुनको जीवनी, युद्धका अनुभव, साम्रगी, पदक, पोसाकसहित पुनका बाल्यकालदेखिका अति महत्वपूर्ण दस्तावेजलाई सङग्रहालयमा राखिने उनका जेठा छोरा अर्जुन तिलिजा पुनले बताउनुभयो । स्थानीयवासीले गाउँमा विकासको … Continue reading भिक्टोरिया क्रस विजेता स्व पुनको स्मृतिमा सङग्रहालय बन्ने